लामा तेन्जिन र आनी छोयिङ डोल्माको आवाजमा आर्य तारा एक विंसति स्त्तोत्र (21 Praises to Tara)
Tara's Triple Excellenceयो धारणी छोक्युर लिङपाको परम्परामा बाह्य तारा साधना अन्तर्गत आर्य ताराको त्रि-उत्तम अनलाइन ध्यान भावना कार्यक्रमको एक अंश हो । श्रद्धेय गुरुवर छोकी निमा रिन्पोछेको सुझाव अनुरुप कोरोनाभाइरसको समयमा यो स्तोत्र पाठ गर्नु लाभदायी छ । त्यसैले यो स्तोत्र नेपाली भाषामा पनि पाठ गर्नको निम्ति तपाईं सबैलाई द